You are viewing the translated version of संस्थाले गर्न नहुने काम.
Rule 12
संस्थाले गर्न नहुने काम
संस्थाले देहाय बमोजिमका कामहरु गर्न हुने छैन :
(क) कुनै संगठित संस्थाको शेयर वा डिवेन्चर खरिद गर्न, तर बैंकको स्वीकृति लिई लघुवित्तको कारोवार गर्ने संगठित संस्थाको शेयर वा डिवेन्चर खरिद गर्न भने रोक लगाएको मानिने छैन ।
(ख) प्रबन्ध समितिको पदाधिकारी वा निजका एकाघरको परिवारको सदस्यलाई लघु कर्जा प्रवाह गर्न,
(ग) ..................
(घ) संस्थाको आफूनै प्रयोजनको लागि अत्यावश्यक सम्पत्ति वाहेक व्यापारिक उद्देश्यले चल अचल सम्पत्ति खरीद गर्न,